जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० जेष्ठ १२, शुक्रबार (११ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ ।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार प्रदीपय यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताएका छन् ।

प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस